काठमाडौँ– विज्ञहरुले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै नेपालको सुरक्षामा जोखिम र असर हुनसक्ने खतरालाई नजरअन्दाज नगरी विमानस्थल, सीमा सुरक्षा, कानून, प्रतिआतंकबाद लगायत बिषयमा नेपाल सचेत हुनुपर्ने बताएका छन्। आतंकवाद वैश्विक चुनौती भए पनि दक्षिण एसिया थप जोखिममा छ । सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा आतंकवादीले हमला गरेको शुक्रबार १३ वर्ष पुरा भएको छ […]