चीनले लागू गर्‍यो खाद्य सुरक्षा कानून

बेइजिङ । अन्न उत्पादन र आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले चीनको खाद्य सुरक्षा कानून शनिबारदेखि लागू हुने भएको छ । सन् २०२३ डिसेम्बरमा शीर्ष व्यवस्थापिकाले पारित गरेको कानूनमा उत्पादन र भण्डारदेखि परिसंचरण-प्रशोधनलगायत आपूर्तिको सम्पूर्ण प्रक्रियालाई समेट्ने प्रावधानका ११ अध्याय समावेश छन् । अन्न प्रशोधनको सन्दर्भमा कानुनले उद्योग विकासलाई प्रोत्साहन र मार्गदर्शन गरी अन्न प्रशोधन उत्पादनको आपूर्ति […]