हङकङमा सरकारविरुद्ध लागेको अभियोगमा ५३ जना पक्राउ

हङकङमा स्वतन्त्रता पक्षधर अभियान्ता र नेताहरुलाई पक्राउ गरिएको छ। सरकारलाई 'अपदस्त' गर्ने योजना बनाएको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको बीबीसीले उल्लेख गरेको छ। नयाँ सुरक्षा कानून अन्तर्गत पक्राउ परेकाहरुको कार्य विध्वंसक भएको हङकङका अधिकारीहरुले बताएका छन्। बुधवार प्रहरीले हालसम्म कै धेरै व्यक्तिहरुलाई नयाँ सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको हो। हालसम्म करिब…