चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ

बेइजिङ- युरोपेली सङ्घ ईयूका व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताएका छन् । व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्रराष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको […]

सम्बन्धित सामग्री

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको भनाइ

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गर्नुभएको छ । महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले …

चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने चिनियाँ प्रधानमन्त्रीको भनाइ

१६ मंसिर, काठमाडौं । चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने बताएका छन् । चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई आग्रह गरेको बताए । उनले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई […]

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता

चीनमा विमान दुर्घटना : कोही जीवित व्यक्ति फेला परेनन्

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु बोकेको विमानबाट अहिलेसम्म कोही पनि जीवित व्यक्ति फेला नपारेको उद्धारकर्ताहरूले बताएका छन् । चाइना इस्टर्न फ्लाइट MU5735 किन सोमबार आकाशबाट खस्यो भन्नेबारे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको अधिकारीहरुको भनाइ छ ।गुआङ्सी प्रान्तमा बोइङ ७३७-८०० दुर्घटनाग्रस्त स्थलमा कठिन भूभागका कारण उद्धार कार्यमा अप्ठ्यारो भइरहेको छ। समाचारको पर्खाइमा रहेका यात्रु र चालक दलका परिवारहरू शोकमा डुबेका छन्। सयौं उद्धारकर्मीहरूले वुझाउको ठाडो जंगली भिराल

उत्तरपूर्वी चीनमा बस विस्फोट, १ जनाको मृत्यु, ४२ घाइते

उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन् । अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ ।  लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ । शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइत

चीनमा रहने अन्तिम अमेरिकी कम्पनी बन्दैछ एप्पल ?

कुनैबेला थियो फेसबुकलगायतका सबैजसो अमेरिकी कम्पनीहरु चीनमा समेत सञ्चालित थिए । अहिले चाहिं चीनमा एप्पल मात्रको ठूलो उपस्थिति निकै महत्वपूर्ण बनिरहेको छ । अघिल्लो हप्ता माइक्रोसफ्टले चीनमा आफ्नो सोसल मिडिया प्लाटर्फम लिंक्डइन बन्द गर्ने घोषणा गर्‍यो । चिनियाँ सरकारका कडा नियमहरू पालना गरेर सञ्चालन गर्नु निकै चुनौतीपूर्ण भएकाले चीनमा लिंक्डइन बन्द गरिएको माइक्रोसफ्टको भनाइ थियो […]

टेस्लाले चीनमा निरन्तर लगानी विस्तार गर्ने

असोज ११, पेचिङ (चीन) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले चीनमा निरन्तर लगानी विस्तार गर्ने भएको छ ।  वल्र्ड इन्टरनेट कन्फ्रेन्सको पहिला नै रेकर्ड गरिएको एक प्रश्नोउत्तर शैलीको स्ट्रिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले चीनको प्रशंसा गर्दै यस्तो भनेका हुन् ।  मस्कले चीनको प्रशंसा गरेको यसै महीना यो दोस्रो पटक हो । दुई हप्ता अघि वल्र्ड न्यू एनर्जी भेइकल कंग्रेशमा एक रेकर्डेड स्ट्रिममा पनि मस्कले चिनियाँ अटोनिर्माताहरु विश्वमै सबैभन्दा प्रतिस्पर्धी भएको बताएका थिए ।  चीनले विविध क्षेत्रहरुमा उन्नत डिजिटल प्रविधिहरु प्रयोगमा टन्नै स्रोत र प्रयास लगाएको आफूले देखेको मस्कले पछिल्लो भिडियोमा भनेका छन् । टेस्लाले चीनमा लगानी र अनुसन्धान तथा विकास प्रयास निरन्तर विस्तार गर्ने उनको भनाइ छ । टेस्लाले चीनमा आफ्नो नराम्रो छवि सुधार्ने कोशिश गरिरहेको छ । गोपनियता र सवारी साधन फिर्ता गर्नुपर्ने अवस्थाका कारण चीनमा  कम्पनीले नियामक कडाईको सामना गरेको थियो । चीनले केही राज्य र सैनिक कर्मचारीहरुलाई टेस्लाको विद्युतीय कारको प्रयोगमा बन्देज वा प्रतिबन्ध लगाएको बताइएको छ । एजेन्सी

चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  केन्द्रीय राजधानी बेइजिङमा रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन् ।  घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउनेबित्तिकै आफूहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।  विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ। कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ। उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।