बिहीवार चिनियाँ जनमुक्ति सेनाको हङकङ ग्यारिसनले समुद्र किनारमा युद्धपोत राखेको छ ।
उक्त ग्यारिसनका प्रवक्ताको भनाइ चाइना मिलिटरी अन्लाइनले उद्धृत गरेको छ । उनका अनुसार, नानजिआओ ८८ नामक युद्धपोत हङकङ टापुको उत्तरी किनारस्थित केन्द्रीय सैन्य बन्दरगाहमा राखेर सञ्चालनसम्बन्धी परीक्षण गरिरहेको छ ।
चीनले नयाँ सुरक्षा कानून लागू गरेपछि हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारलाई चिनियाँ जनमुक्ति सेनाले १५० मिटर लामो बन्दरगाह दिएको हो ।
हङकङ ग्यारिसनको प्राथमिक जलसैन्य क्षेत्र स्टोनकटर्स टापुमा छ र त्यो कावलून प्...