वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ।यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए।वेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भ