काठमाडौं । हुन्डाईले आफ्नो इलेक्ट्रीक सेडान कार IONIQ 6 को मूल्य १० प्रतिशतसम्मले कटौती गर्ने भएको छ । कम्पनीले अमेरिकी बजारबाट मूल्य कटौतीको घोषणा गरेको हो । विश्वभर विद्युतीय कारको मूल्यमा तिब्र प्रतिस्पर्धा चलिरहेको समयमा हुन्डाईले पनि आफ्नो प्रिमियम सेडानको मूल्य कटौती गर्ने घोषणा गरेको हो । सन् २०२४ मोडलबाट लागु हुने नयाँ मूल्य ४ […]