सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस बन्याे ठूलाे दल

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनकाे परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा कांग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो दल बनेको हाे । प्रदेशका नाै जिल्ला मध्य ८ जिल्लाकाे मतगणना सम्पन्न भएपनि बाजुरामा गत ४ गतेको निर्वाचनमा एक मतदान केन्द्रको चुनाव स्थगित भएका कारण […]

सम्बन्धित सामग्री

बजेट शून्यतामा गयो सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकार ‘बजेट शून्यतामा’ गएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारी र प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल कांग्रेस एमालेका प्रमुख नेताहरूको राजनीतिक दाउपेच र अहंकारका कारण प्रदेश सरकारको वित्तीय प्रणाली नै शून्यताको अवस्थामा पुगेको हो ।

सुदूरपश्चिमबाट प्रदेश सरकारलाई विश्वासको मत

कैलाली, फागुन २२ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। प्रस्तावको विपक्षमा ११ मत खस्यो। प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह गत माघ […]

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

कांग्रेस सुदूरपश्चिम: संसदीय दलकाे नेतामा ६ जनाकाे दावी

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जनाले दावी गरेका छन्। नेता चयनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेकाे छलफलमा ६ जना प्रदेश सांसदले दावी पेस गरेका हुन्। संसदीय दलकाे नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल […]

सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।निर्वाचन आयोग

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री बन्न गठबन्धनभित्रै तँछाडमछाड

धनगढी : सुदूरपश्चिम प्रदेशसभामा मंसिर ४ को निर्वाचनबाट नेपाली कांग्रेस ठूलो  दल बनेको छ।२०७४ सालको निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित १९ सिट पाएर पहिलो बनेको हो। सुदूरपश्चिममा ४ वर्ष प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस गत चैत २५ मा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएको थियो।निर्वाचनको अन्तिम मत परिणाम आए पनि नयाँ सरकार गठन प्रक्रिया अघि नबढेकाले हाल माओवादीका त्रिलोचन भट्ट नेतृत्वको सरकारले काम गरिरहेको छ।

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । १ असारमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र एमालेको ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बस…

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहको असहमतिका बिच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, कांग्रेस तटस्थ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य  छन् ।