धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको ओली समूहको असहमतिका बिच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार […]