धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । १ असारमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र एमालेको ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बस…