सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, कांग्रेस तटस्थ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य  छन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए । ‘गठबन्धन दलले विश्वासको मत नदिने […]

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

पर्वत : गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही वैशाख २१ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पाण्डेले गरिरहेका छन्।कांग्रेस र माओवादीले आलोपालो गरेर मुख्यमन्त्री बन्ने सहमति अनुसार गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ गते शपथ लिएका

बागमतीका मुख्यमन्त्रीलाई राहत, विश्वासको मत दिन कांग्रेस तयार

१२ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यतामा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राहत मिलेको छ ।  फेरिएको शक्ति सन्तुलनको कारण देखाएर मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै कांग्रेस बिहीबारको प्रदेश सभा...

प्रदेश १ : कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले जानकारी दिए । उनले आफ्नो पार्टी

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।  मुख्यमन्त्री शाहीले मंगलवार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । आज भएको मतदानमा माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र राप्रपाका प्रदेश सभा सदस्यले मत दिएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।  बैठ

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।  शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।संविधानको धारा १६८ (५)अनुसा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतवार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमवार विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मंगलवारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठ...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।नेपालको संविधानको धारा १९९ (२) अनुसार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।कर्णालीमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। विश्वासको मत पाउन शाहीले कांग्रेस र राप्रपासँगै एमालेका एक सांसदलाई आफूतिर तान्नुपर्नेछ ।