कांग्रेस सुदूरपश्चिम: संसदीय दलकाे नेतामा ६ जनाकाे दावी

धनगढी- सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जनाले दावी गरेका छन्। नेता चयनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेकाे छलफलमा ६ जना प्रदेश सांसदले दावी पेस गरेका हुन्। संसदीय दलकाे नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल […]

सम्बन्धित सामग्री

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह

काठमाडौँ,२० पुष । नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन् । दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको हो । शाह कैलाली निर्वाचन क्षेत्र नं २ को (१) बाट प्रत्यक्ष निर्वाचित भएको हो । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा थिए । निर्वाचन […]

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा कमलबहादुर शाह चयन भएका छन्। बुधवार शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।कैलालीका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए।दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले बताए। कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा‚ दिवानसिंह विष्ट‚ मेघराज खड्का&sbq

कांग्रेस सुदूरपश्चिम: संसदीय दलकाे नेतामा कमलबहादुर शाह चयन

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकाे संसदीय दलकाे नेतामा कमलबहादुर शाह निर्विराेध निर्वाचित भएका छन। शाह संसदीय दलकाे नेतामा निर्विराेध निर्वाचित भएका हुन्। निर्वाचन समितिका सदस्य रामबहादुर देउवाले संसदीय दलकाे नेताका लागि शाहकाे एकल उम्मेदवारी परेकाे जानकारी दिए। शाहकाे प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाशबहादुर देउवा रहेका थिए। संसदीय दलकाे नेतामा शाहसहित गरी ७ जनाले दावी […]

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

काठमाडौं, २० पुष । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसकेपछि समिति बनाइएको थियो । उक्त समितिले निर्वाचनका तालिकासमेत सार्वजनिक गरिसकेको छ । समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी छ । […]

दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी

२५ चैत, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास […]

दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो । स्रोतका अनुसार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय […] The post दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने

काठमाण्डाै – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।   कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नु हुने भएको छ ।  कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीक...