सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।निर्वाचन आयोग

सम्बन्धित सामग्री

संसदीय दलको नेता छान्न कांग्रेसले निर्वाचन गर्दै

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ ।

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज छान्दै

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे । कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र […]

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता छान्दै

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रेसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हो ।  कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र […]

कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

२० पुस, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ । उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने,१२:३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली […]

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति

२० पुस, धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ । प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । […]

सुदूरपश्चिममा काँग्रेसलाई दलको नेता छान्न सकस, देउवाका भतिज पनि प्रतिस्पर्धामा

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस परेको छ ।  आकांक्षी धेरै भएपछि काँग्रेसले दलको नेता अझै छान्न सकेको छैन । नेता चयन गर्न पार्टीका...

दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेताका छान्न छलफल गर्दै

१९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ । मंगलबार बिहान धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ । कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी […]

सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस

धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ बाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेस भित्र संसदीय दलको नेता छान्न सकस भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एस) ले सर्वसम्वतरुपमा संसदीय दलको नेता चयन गरिसकेको भएपनि नेपाली कांग्रेसमा संसदीय नेताका लागि धेरै […] The post सुदूरपश्चिम प्रदेश : काँग्रेसलाई संसदीय दलको नेता छान्न सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा भट्ट

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट प्रदेश संसदीय दलको नेता चयन भएका छन्। आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले भट्टलाई दलको नेतामा निर्विरोध...