आचारसंहिता उल्लंघनले चर्चा पाएको तिलोत्तमा

रुपन्देही । आचारसंहिता तोडेको विषयले चर्चा पाएको पालिका हो रुपन्देहीको तिलोत्तमा नगरपालिका । गृहमन्त्री, नयाँ मेयरका उम्मेदवार, बहालवाला मेयर सबैले आचारसंहिता उल्लंघन गरेर यो नगरपालिका चर्चामा आएको छ । गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृह नगर भएकाले पनि यहाँ कसले के गरे बढी नै चासो रहेकाले हुनसक्छ । निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

काठमाडौं, वैशाख २९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो। तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता […]

गृहमन्त्री खाण दाजुभाइविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । उनीहरू दाजुभाइ हुन् । तिलोत्तमा नगरपालिका-२ का दिपेश कंडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिताविपरीत रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी […]

गृहमन्त्री खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका-२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् ।गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ । गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका-८ मा क

नाम मात्रैको आचारसंहिता !

काठमाडौं : ‘यहाँ नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्य विरोध खतिवडा आएको हुँ। आयोगका प्रमुखलाई मैले पार्टी नेताका हैसियतले चुनाव अभियानमा गएँ भनेर दर्ता गराएर म घुम्न निस्किएको हुँ’ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा मंगलबार हेटौँडा पुगेर भने। सरकारको मन्त्री झण्डा हल्लाएर चुनावी प्रचारमा जानु आचारसंहिता विपरीत भएपनि आफूले मात्रै नभएर अरु मन्त्री र प्रधानमन्त्री सबैले चुनावी प्रचारमा लाग्न मिल्ने तर्क गरे। गत साता रुपन्देहीको तिलोत्तमा नगरपालि

तिलोत्तमा–९ का वडा अध्यक्ष आचारसंहिता विपरीत चुनाव प्रचारमा

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी ह

तिलोत्तमा–९ का वडाअध्यक्ष आचारसंहिताविपरित चुनाव प्रचारमा

बुटवल– तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ । तर तिलोत्तमा नगरपालिका वडा […]

तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी

बुटवल । तिलोत्तमा नगरपालिकामा प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका उम्मेदवारलाई भोट माग्दै भाषण गरेको, नारा जुलुसमा सहभागी भएको, नाचगान गरेको भन्दै निर्वाचन ऐन र आचारसंहिता अनुसार कारबाही गर्न माग गरेका हुन् । निर्वाचन आचारसंहिता […]

गृहमन्त्रीका भाईले भ्रमपूर्ण आश्वासन बाँडेको आराेप

बुटवल– रूपन्देही तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाणका भाई रामकृष्ण खाणले मनलाग्दी भ्रमपूर्ण आश्वासन बाँडेको भन्दै अर्थविदहरूले असम्भव कुरा नगर्न आग्रह गरेका छन् । कांग्रेसले तिलोत्तमामा तीन दिनअघि सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने उल्लेख गरेको छ । तिलोत्तमा क्याम्पसका प्राध्यापक तुलसीप्रसाद सापकोटाले अस्पताल निर्माणको छुट्टै आचारसंहिता हुने भन्दै कसैले […]