१९ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन् । निर्वाचन आचारसंहिता विपरीत उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनी दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीकोे चुनाव प्रचारमा खटिएका […]