तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी

बुटवल । तिलोत्तमा नगरपालिकामा प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका उम्मेदवारलाई भोट माग्दै भाषण गरेको, नारा जुलुसमा सहभागी भएको, नाचगान गरेको भन्दै निर्वाचन ऐन र आचारसंहिता अनुसार कारबाही गर्न माग गरेका हुन् । निर्वाचन आचारसंहिता […]

सम्बन्धित सामग्री

सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ।...

सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ। गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ। जसपा नेतासहित […]

आचारसंहिता उल्लंघनका १४९ उजुरी, ११६ जनालाई स्पष्टीकरण

निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका १४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लंघनका १४९ उजुरीमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। त्यसमध्ये ९ वटामा भने आचारसंहिता उल्लंघन...

प्रचण्ड र ४ मन्त्रीविरुद्ध आचारसंहिता मिचेको उजुरी दरपीठ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जना मन्त्रीविरुद्ध आचारसंहिता मिचेको भन्दै परेको उजुरी दरपीठ भएको छ।नेकपा एमालेका कार्यकर्ता भरतपुर-१२ का अश्विन घिमिरेले माओवादी अध्यक्ष प्रचण्ड, संघीय सरकारका महिला बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए।उजुरीमा मौन अवधिमा आचारसंहिता मिचेर सरकारी सवारीसाधन दुरुपयोग गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा&nbs

गृहमन्त्री खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका-२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् ।गृहमन्त्री खाणले निर्वाचन आचारसंहिता विपरित रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ । गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका-८ मा क

प्रधानमन्त्री देउवाविरुद्ध आचारसंहिता उल्लङ्घनमा उजुरी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जिल्ला निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ। आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्रीविरुद्ध उजुरी परेको हो।  जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले उजुरी दर्ता भएको बताउँदै निर्वाचन आयोगमा लेखी पठाएको बताए।  आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था…

प्रधानमन्त्री देउवाविरुद्ध निर्वाचन आचारसंहिता उलंघनको उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनमा उजुरी परेको छ।...

गोरखामा आचारसंहिता उल्लंघन गरेकाे भन्दै कांग्रेसविरुद्ध उजुरी

गोरखा– गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरूले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस विषयमा सीडीओ सावलाई जानकारी गराइसकेका छौँ […]

आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन थालेपछि जिल्ला निर्वाचन कार्यालयमा मौखिक उजुरी दिने क्रम बढेको हो ।दैनिकजसो आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी आउने गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीभर स्टीकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्

आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।...