आचारसंहिता उल्लंघनमा आयोगको काम स्पष्टीकरण सोध्ने मात्र

काठमाडौं, वैशाख २९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो। तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगको धमाधम स्पष्टीकरण

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ । आचारसंहिता उलङ्घन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्ने देखि सचेतसमेत गराउँदै आएको छ ।निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई स्पष्टीकरण सोध्नसक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्ने सानो या ठूलोलाई छाड्ने भन्ने हुँदैन । आचारसंहिता उल्लङ्घनको विषय सबैलाई समान रुपमा

आयोगले सोध्यो ४८ स्पष्टीकरणः ३० वटाको मात्र जवाफ

काठमाडौं, कात्तिक ४। निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो। उनले भने, ‘‘आयोगले आचारसंहिता उलंघन भएमा २४ घण्टे स्पष्टीकरण सोध्ने गरेको छ। शुक्रबारसम्मको तथ्यांकअनुसार हामीले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेका छौँ, त्यसमध्ये […]

पूर्वप्रधानमन्त्री नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा एकीकृत समाजवादीबाट रौतहट–१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । ‘यहाँबाट स्पष्टीकरण सोध्ने निर्णय भएर पत्र पठाइएको छ’ निर्वाचन […]

आचारसंहिता उल्लंघनमा आयोगको 'नोटिस'मा प्रचण्ड, १ लाखसम्म हुन सक्छ जरिवाना

‘उहाँ बाजागाजासहित गएको भिडियो आयोगलाई प्राप्त भएको छ । भिडियोमाथि अनुसन्धान भइरहेको छ,’ आयोग स्रोतले भन्यो, ‘स्पष्टीकरण सोध्ने कि के गर्ने भन्ने निर्णय भएको छैन ।’

आचारसंहिता उल्लङ्घन गर्नेलाई १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाही गर्ने भएको छ। यसअघि आचारसंहिता उल्लङ्घन गर्नेलाई २४ घण्टे स्पष्टीकरण सोध्दै आएकोमा आयोगले मौन अवधिमा १२ घण्टे स्पष्टीकरण सोध्ने भएको हो। मङ्गलवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने बताए । कडा कारवाहीस्वरुप स्पष्टीकरणलाई १२ घण्टामा […]

निर्वाचन आयोगले सोध्यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै भन्दै भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यस्तै आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ । ‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने सदर पश्चिम सरकारका माननीय मुख्य मन्त्री र निर्वाचन पर्यवेक्षण समिति

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]