‘राधा’ले किन हलबाट बाहिरिने निर्णय गर्‍यो ?

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको छ । सो बाँडफाँटमा विभेद भएको भन्दै ‘राधा’ले हलबाट बाहिरिने घोषणा गरेको हो ।  दर्शकको साथ र राम्रो समीक्षा पाउँदा पाउँदै पनि प्रदर्शकले उपयुक्त संख्या र समयमा सो उपलब्ध नगराएका कारण प्रदर्शन रोक्न आफूहरू वाद्य हुनु परेको ‘राधा’का निर्देशक सुवर्ण थापाले जानकारी...

सम्बन्धित सामग्री

रास्वपाले महामन्त्री मुकुल ढकाललाई किन गर्‍यो निलम्बन ?

सरकारबाट बाहिरिने निर्णय गरेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक विवादमा परेको छ । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै डा. मुकुल ढकाललाई महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

कास्की प्रहरीले गर्‍यो घुमुवा खारेज

कास्की। पोखरामा घुमुवा प्रहरीको व्यवस्था खारेज गरिएको छ । यसअघिसम्म घुमुवा रहेकोमा भर्खरै सरुवा भएर कास्की प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले घुमुवा प्रहरी हटाइएको बताउनु भयो । सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीले अनुचित तरिकाले रकम असुली गर्ने जस्तो कुराहरु समय समयमा बाहिरिने गरेको र प्रहरी सङ्गठन बदनाम हुने […]

मिटरब्याजपीडित भन्छन्- प्रहरीले दमन गर्‍यो

मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप भएको छ। सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो। प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

आफ्नै निर्णयबाट पछि हट्यो राप्रपा, एमालेको साथ छोड्न आनाकानी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १३ गते संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्‍यो। सोही दिन बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठकले पुस १० गतेको सहमतिविपरीत सत्ता समीकरण परिवर्तन भएकाले सरकारबाट बाहिरिने लिखित निर्णय नै गर्‍यो। ‘परिवर्तित सन्‍दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपर्युक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरने निर्णय गरेका छौँ। साथै प्रदेशसरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रद

राष्ट्रपतिमा प्रचण्डले खोजेको समझदारी के हो ?

उच्चस्तरीय संयन्त्रको संयोजक ओली केपी शर्मा छन्, एमालेकै देवराज घिमिरे सभामुख भए, उपसभामुख रास्वपाले लिने छ। राष्ट्रपति एमालेले लिने हो भने प्रधानमन्त्री पद छाडेको दिन आफूहरुसँग केही नहुने माओवादीको बुझाइ छ । त्यसैले सके कांग्रेस, नभए गैर एमालेलाई राष्ट्रपति बनाउन चाहेका छन् ।

आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको […]

मोटाएको आयात : परिमाण बढ्यो कि मूल्य ?

१३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्‍यो । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष यसै अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो । मालवस्तुको आयात परिमाणमा उल्लेख्य वृद्धि नदेखिए पनि आयातका लागि मुलुकबाट बाहिरिने […]

ब्रेक्जिटपछि बेलायतले गर्‍यो अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

पुस २, लन्डन ।  बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौतापछि लन्डन र क्यानबेरा बीचको ब्रेक्जिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तरराष्ट्रिय व्यापार विभागले बताएको छ ।   यूरोपियन यूनियन छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू तयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सृजना गर्ने यसको उद्देश्य भएको विभागले विज्ञप्तिमार्फत भनेको छ । जुन महीनामा दुई देशका प्रधानमन्त्री बीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ। अन्तरराष्ट्रिय व्यापार सचिव एनी मारी ट्रेभल्यानले बिहीवार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने उल्लेख गरेका छन् ।      बेलायतले २०२० मा यूरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।  नयाँ सम्झौताले बेलायत अष्ट्रेलियाको व्यापारलाई करीब १० दशमलव ४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ। रासस/  एएनआई

अन्ततः बेलायत सरकारले इयुबाट बाहिरिने प्रस्ताव सदर गर्‍यो

एजेन्सी । बेलायती क्याबिनेटले पाँच घण्टाको छलफलपछि युरोपेली संघ (इयु)बाट बाहिर निस्किने प्रस्ताव सदर गरेको छ । क्याबिनेटले युरोपेली  संघसँग बेलायतको सम्बन्धबारे अर्को एक राजनीतिक घोषणापत्र पनि सदर गरेको छ ।  टेन ...