मिटरब्याजपीडित भन्छन्- प्रहरीले दमन गर्‍यो

मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप भएको छ। सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो। प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

सम्बन्धित सामग्री

मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – मिटरब्याजपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। मिटरब्याजपीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो। सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिए पनि समस्या समाधान […]

मिटरब्याजपीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता, पीडितले सुनाए समस्या

देशभरका मिटरब्याजपीडित काठमाडौं आएर प्रदर्शनमा उत्रेपछि सरकारले उनीहरूसँग वार्ता थालेको हो ।

मिटरब्याजपीडित आज ‘सिंहदरबार मार्च’ मा

पूर्व मेची र सुदूरपश्चिमको महाकाली (गड्डाचौकी) बाट ‘न्याय मार्च’ मा निस्किएका मिटरब्याजपीडित आज ‘सिंहदरबार मार्च’ मा निस्किएका छन्।...

राजधानी पुग्दै मिटरब्याजपीडित

पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित टोली सोमबार धादिङको पिपलटार आइपुगेका छन् । राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध...

मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भएको मिटरब्याजपीडितको काठमाडौंसम्मको यात्रालाई समर्थन गर्दै नेता खनालले पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न र मिटरब्याज पीडकहरूलाई कडा कारबाही गर्नसमेत सरकारसँग माग गरेका हुन् । ‘मिटरब्याजपीडित किसानहरू […] The post मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीमा पनि साहुकारबाट कुटिए दुई मिटरब्याजपीडित

सिडिओ कार्यालयअगाडि साहुकार रामस्वरूप रायबाट कुटिएकी अमरुल खातुनको गुनासो–साहुकारले कपडा च्यात्दै, लछारपछार गर्दै कुट्दा त्यहीँ रहेका सुरक्षाकर्मी मूकदर्शक बने सर्लाहीमा पनि बुधबार साहुकारबाट मिटरब्याजपीडित दुई महिला कुटिएको घटना बाहिरिएको छ । मलंगवा नगरपालिका– ४...

मिटरब्याजपीडित फेरि धर्नामा

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका...

मिटरब्याजपीडित कृषि औजारसहित सडकमा

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो । सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन […] The post मिटरब्याजपीडित कृषि औजारसहित सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिसोले मिटरब्याजपीडित बिरामी पर्न थाले

मिटरब्याजपीडित अहिले अनामनगरस्थित तमु बौद्ध सेवा समितिको हलमा बसेका छन् । उनीहरूलाई खानाको प्रबन्ध स्वयंसेवकले गरिरहेका छन् । सुत्नका लागि हलमा म्याट ओछ्याइएको छ । तर, म्याटले भुइँको चिसो छेक्न नसकेपछि पीडित बिरामी...

न्याय खोज्दै मिटरब्याजी पीडित काठमाडौँसम्म पैदलयात्रामा

मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर स्थानीय तहबाट न्याय नपाएपछि सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् । मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध …