१३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्यो । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष यसै अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो । मालवस्तुको आयात परिमाणमा उल्लेख्य वृद्धि नदेखिए पनि आयातका लागि मुलुकबाट बाहिरिने […]