अन्ततः बेलायत सरकारले इयुबाट बाहिरिने प्रस्ताव सदर गर्यो
एजेन्सी । बेलायती क्याबिनेटले पाँच घण्टाको छलफलपछि युरोपेली संघ (इयु)बाट बाहिर निस्किने प्रस्ताव सदर गरेको छ । क्याबिनेटले युरोपेली संघसँग बेलायतको सम्बन्धबारे अर्को एक राजनीतिक घोषणापत्र पनि सदर गरेको छ । टेन ...
युरोपेली संघबाट बेलायत बाहिरिने भएपछि इंग्लिश च्यानलमा कसले माछा मार्न पाउने भन्ने विषयमा विवाद हुँदा बेलायत र फ्रान्सबीच विवाद उत्पन्न भएको छ ।
बेलायतले दुईवटा रोयल नेभी युद्धपोतहरू पठाएपछि फ्रान्सेली अधिकारीहरूले बिहीवार एउटा गश्ती डुंगा पठाएका छन् ।
बेलायती युद्धपोतहरू एचएमएस सेभर्न र एचएमएस तमारले नाकाबन्दी गर्ने आशंकाका बीच फ्रान्सले एथोस डुंगा जर्सी पठाएको हो ।
जर्सीमा माछा मार्ने अधिकारका विषयमा आफूहरू ट्राफल्गरको युद्ध दोहोर्याउन तयार रहेको फ्रान्सेली माझीहरूले बताएका छन् ।
जर्सी...
युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया सम्पन्न भएसँगै बेलायत र ईयू अलग भएका छन् । जीएमटी समयअनुसार राति ११ बजेदेखि बेलायतले संघ अन्तर्गतका सबै नियमहरुको पालना गर्न छाडेको छ भने यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहकार्यका लागि नयाँ व्यवस्थाहरू लागु गरिएको छ ।
काठमाडौंः युरोपियन युनियन (इयू) मा आबद्ध भएको ४७ बर्षपछि शनिवारदेखि बेलायत औपचारिकरुपमा बाहिरिएको छ । युरोपियन इकोनोमिक कम्युनिटी भनिएका बेला सन् १९७३ जनवरी १ मा सदस्य भएको बेलायत इयूबाट बाहिरिने तीन ...
१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन …
बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायत युरोपेली युनियन (इयू)बाट बाहिरिने मिति र समय कानुनमा उल्लेख गर्ने बताएकी छन् । उनले उक्त कार्यको विरुद्धको कदम सैह्य नहुने चेतावनी दिएकी छन् ।