कास्की प्रहरीले गर्‍यो घुमुवा खारेज

कास्की। पोखरामा घुमुवा प्रहरीको व्यवस्था खारेज गरिएको छ । यसअघिसम्म घुमुवा रहेकोमा भर्खरै सरुवा भएर कास्की प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले घुमुवा प्रहरी हटाइएको बताउनु भयो । सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीले अनुचित तरिकाले रकम असुली गर्ने जस्तो कुराहरु समय समयमा बाहिरिने गरेको र प्रहरी सङ्गठन बदनाम हुने […]

सम्बन्धित सामग्री

रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति तथा संस्थाविरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ । सूर्यदर्शन सहकारीका पीडितहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतविरुद्ध उजुरी दिएका हुन् । उनीहरुले प्रहरीमा उजुरी दिए पनि प्रहरीले दर्ता गरेको छैन् छ । उजुरीका विषयमा […]

जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा कास्की र कञ्चनपुरबाट १४ जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ५० वर्षीया पञ्च गुरुङ सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ …

दशैं र तिहारका लागि कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा कास्की प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ सार्वजनिक गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ड्युटीमा प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान निर्धारित तथा खटिनेहरूको संख्या तयार गरिएको छ । […]

मणिपाल तोडफोडमा संलग्नलाई खोज्दै कास्की प्रहरी

पोखरा – पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल तोडफोडमा संलग्नलाई कास्की प्रहरीले खोजिरहेको छ। हालसम्म ८ जना पक्राउ परिसकेका छन्। तोडफोडमा संलग्न अन्यलाई पनि खोजिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए। ‘यो घटनामा अन्य व्यक्तिहरुको पनि संग्लनता छ। यसमा अझै हामीले सीसि फुटेज हेरेर पहिचान गर्दैै खोजतलास जारी राखेका छौं’, उनले भने। […]

कास्की र सुर्खेतबाट लागूऔषधसहित ३ जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दानबहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्

प्रेमीलाई जेल हाल्ने कास्की जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन आज

कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । कास्की जिल्ला अदालतले २०७७ चैत २६ गते गरेको फैसलामा चित्त नबुझाएर प्रतिवादी परिवर्तित नाम विवेक बस्याल उच्च अदालत पोखरा गएका थिए । आफूहरुले प्रेम विवाह गरेको तर किशोरीको परिवार र प्रहरीले नियत

कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशङ्का

कास्की – कास्की जिल्ला अदालतमा हिजाे मङ्गलवार राति तोडफोड भएको छ । अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान सुरु भएको छ ।  बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भन्नुभयाे, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन । प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेम...

मध्यराति कास्की पुलिसको छापा, १८ लाखसहित जुवाडे पक्राउ

पोखरा । कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । राति २ बजे पोखरा १२ चापापानीबाट उनीहरु पक्राउ परेका हुन् । नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई पोखरा १२ बस्ने नवीन गौचन, पोखरा १२ फूलबारीका काजी गुरुङ, माटेपानीका सुर्य गुरुङ, […] The post मध्यराति कास्की पुलिसको छापा, १८ लाखसहित जुवाडे पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कास्की प्रहरीले १८७ अक्सिजन सिलिन्डर उत्पादकलाई बुझायो

बजारमा रहेका अक्सिजन सिलिन्डर संकलन गरेर कास्की प्रहरीले अक्सिजन उत्पादक कम्पनीलाई उपलब्ध गराएको छ

कास्की प्रहरीद्वारा १८७ थान अक्सिजन सिलिण्डर उत्पादक कम्पनीलाई प्रदान

कास्की प्रहरीले विभिन्न व्यक्ति तथा कम्पनीसँग रहेको १८७ थान अक्सिजन सिलिण्टर संकलन गरी उत्पादक कम्पनीलाई हस्तान्तरण गरेको छ।