ब्रेक्जिटपछि बेलायतले गर्‍यो अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

पुस २, लन्डन ।  बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।  सम्झौतापछि लन्डन र क्यानबेरा बीचको ब्रेक्जिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तरराष्ट्रिय व्यापार विभागले बताएको छ ।   यूरोपियन यूनियन छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू तयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सृजना गर्ने यसको उद्देश्य भएको विभागले विज्ञप्तिमार्फत भनेको छ । जुन महीनामा दुई देशका प्रधानमन्त्री बीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ। अन्तरराष्ट्रिय व्यापार सचिव एनी मारी ट्रेभल्यानले बिहीवार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने उल्लेख गरेका छन् ।      बेलायतले २०२० मा यूरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।  नयाँ सम्झौताले बेलायत अष्ट्रेलियाको व्यापारलाई करीब १० दशमलव ४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ। रासस/  एएनआई  

सम्बन्धित सामग्री

बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक – प्रधानमन्त्री प्रचण्ड

प्रचण्डले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।

भारत र युरोपेली इएफटिएबीच १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली, २७ फागुन । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमालेले राष्ट्रिय सभा निर्वाचनमा ६ सिट मागेपछि भागवण्डाबारे सहमति जुट्न सकेको छैन। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। जाजरकोट भूकम्पका पीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। १४ किलो सुनतस्करी प्रकरणमा सरकारी कर्मचारीमाथि पनि अनुसन्धान हुने भएको छ।

ब्रेक्जिटपछि धर्मराउँदो बेलायती अर्थतन्त्र

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट व्यापार सम्झौतामा हस्ताक्षर गरेको दुई वर्ष बितेको छ । उक्त डिलमा हस्ताक्षर गर्दै जोन्सनले युरोपियन युनियन (इयू)बाट बाहिरिएसँगै ब्रिटेन झनै समृद्ध र गतिशील बन्ने उद्घोष गरेका...

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ । अन्तर्राष्ट्रिय व्यापार सचिव एनी–मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा […]

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

लण्डन । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ।

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

लन्डन [युके], २ पुस। बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ। “बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ […]

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।  जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ। ‘बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ ।इयू  छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरुमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो’ विभागले विज्ञप्तिमार्फत जनाएको छ । जुन महिनाम

बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

लन्डन । बेलायतले अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्जिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ। बेलायतले अस्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू तयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र […]