प्राकृतिक विपत्तिबाट ३ महिनामा १२७ को मृत्यु

गत वैशाख १ गतेदेखि यही साउन ४ गतेसम्ममा प्राकृतिक विपत्तिका कारण १२७ जनाको मृत्यु भएको छ । ३ महिनाको अवधिमा बाढी, पहिरो, चट्याङ, हावाहुरी, सर्पले टोकेर लगायत प्राकृतिक विपत्का कारण उक्त संख्यामा मानिसको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।पहिरोबाट १७, बाढीबाट ३, भारी वर्षाका कारण ५, चट्याङका कारण ५४, […]

सम्बन्धित सामग्री

दशैं अवधिभर कर्णालीमा दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ को मृत्यु

यो वर्षको दशैंमा कर्णालीलाई सडक दुर्घटनासँगै प्राकृतिक विपत्तिले पनि मानवीय र भौतिक क्षति पुर्‍यायो।...

गाउँगाउँमा सडक पुर्याउने होड, प्राकृतिक विपत्ति बढ्दै

म्याग्दी : मुख्य सडकबाट अव्यवस्थित रूपमा टोलटोलमा सडक पुर्‍याउने होडबाजीले गर्दा म्याग्दीका ग्रामीण र बजार क्षेत्रमा भू–क्षय र प्राकृतिक विपत्तिका घटना बढ्दै गएको छ।गत साउन १६ गते पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा पहिरोमा परेर एकै परिवारका पाँचजनाको मृत्यु भयो।गाउँमाथि र तलबाट खनिएको सडकका कारण पहिरो गएको प्रारम्भिक अध्ययनले देखायो। रुममा मात्रै होइन म्याग्दीका अधिका‌ंश पहिरो, भू–क्षय र प्राकृतिक विपत्तिको कारण अव्यवस्थित रूपमा खनिएका टो

वर्षदिनमा प्राकृतिक विपद्बाट सल्यानका आठ जनाको मृत्यु

सल्यान : सल्यानमा गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक विपद्‍बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङबाट आठ जनाको मृत्यु भएको हो।विपद्का कारण एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ।चालु आर्थिक वर्षको श्रावणदेखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चट्याङ, हावाहुरी र अविरल वर्षालगायतका विपद् घटनाबाट १ करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार आगलागीबाट

प्राकृतिक विपत्तिमा हिजो ४ को मृत्यु

काठमाडौं : पछिल्लो १ दिनमा प्राकृतिक विपत्तिका घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्‌का १४ घटनामा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। मृत्यु हुनेमा पहिरोमा परी जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीका ३ जना र चट्याङ लागेर ताप्लेजुङका १ जनाको ज्यान गएको हो।त्यसैगरी पहिरोमा परी गोरखा आरुघाटका ४ जना घाइते भएका छन् भने चट्याङ लाग्दा ताप्लेजुङ मेरिदिन गाउँपालिका-२ का २ र चितवन राप्ती नगरपालिकाका १ जना घाइते भए। जंग

प्राकृतिक विपत्तिबाट यो वर्ष ७३ जनाको मृत्यु

विभिन्न प्राकृतिक विपदबाट यसवर्ष ७३ जनाले अकालमै ज्यान गुमाएका छन् । सबैभन्दा बढी चट्याङबाट २७ जनाको मृत्यु भएको छ भने आगलागीबाट १५, जङ्गली जनावरको आक्रमणबाट १०, पहिरोबाट आठ, हुरीबतासबाट आठ, सर्पदंशबाट तीन र बाढीबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । गत वैशाख १ देखि असार ५ गतेसम्म देशभरको विभिन्न विपद्का घटनामा परी घाइते हुनेको सङ्ख्या पनि निकै छ भने भौतिक सम्पत्तिको क्षयको एकिन विवरण आइसकेको छैन । प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) ले सञ्चारकर्मीका लागि आयोजना गरेको ‘पूर्वसूचना प्रणाल

दुई महिनामा प्राकृतिक विपत्तिका ७३३ घटना : ७२ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : गत वैशाख १ गतेदेखि आजसम्ममा प्राकृतिक विपद्का घटनाहरूबाट ७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै पहिरोमा २ जना र चट्याङ र बाढीले १/१ जना गरी ४ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणको तथ्यांकअनुसार २०७९ वैशाख १ देखि असार २ गतेसम्ममा ७३३ विपदका घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २७ जनाको ज्यान गएको छ भने आगलागीमा १५ जनाको मृत्यु भएको छ। त्यसैगरी पहिरोमा र हावाहुरीमा ८/८ जना, जनावर आतंकबाट ९ जना

दुई महिनामा प्राकृतिक विपत्तिमा ६० जनाको मृत्यु

काठमाडौं : पछिल्लो दुई महिनामा प्राकृतिक विपदका घटनामा ६० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार २०७९ वैशाख १ देखि यही जेठ २७ गतेसम्म प्राकृतिक विपदमा ६० जनाको मृत्यु भएको हो भने १४८ जना घाइते भएका छन्।उक्त अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ। आगलागीमा १४, जनावर आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा ३ जना र सर्पदंशबाट २ जनाको मृत्यु भएको हो।बाढी पहिरो, वर्षा, चट्याङ, आगलागी हावाहुरी, जनावर आतंकबाट ४८ करोड ८३ लाख ९८

प्राकृतिक विपदमा परी एक दिनमा ५ जनाको मृत्यु ११ घाइते

काठमाडौं : गत एक दिनको अवधिमा प्राकृतिक विपदका कारण ५ जनाको मृत्यु भएको छ।अन्य ११ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हावाहुरीको कारण चितवनमा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।चट्याङका कारण सुनसरी र खोटाङमा एक/एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । कैलाली लम्कीचुहा नगरपालिका ५ गोप्कास्थित भित्री सडकमा गुडिरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण रुख ढल्दा ८ जना घाइते भएका थिए।गएको एक दिनमा १८ वटा प्राकृतिक विपत्तिका घटनामा

प्राकृतिक विपतमा परेर देशभर पाँच जनाको मृत्यु, ११ घाइते

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा प्राकृतिक विपतमा परी पाँच जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा भएको हावा हुरी वर्षा तथा चट्याङका कारण उक्त संख्यामा मानवीय क्षति भएको छ। प्राधिकरणका आँकडाअनुसार विगत दुई दिनयता परेको वर्षा तथा चट्याङका कारण […]

प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

काठमाडौँ- प्राकृतिक विपदमा परेर  गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् । असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर […]