सल्यान : सल्यानमा गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक विपद्बाट आठ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आगलागी, बाढी पहिरो र चट्याङबाट आठ जनाको मृत्यु भएको हो।विपद्का कारण एक करोड १६ लाख ५९ हजारको क्षति भएको छ।चालु आर्थिक वर्षको श्रावणदेखि असार महिनासम्म आगलागी, बाढी पहिरो, चट्याङ, हावाहुरी र अविरल वर्षालगायतका विपद् घटनाबाट १ करोड १६ लाख ५९ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार आगलागीबाट