प्राकृतिक विपदबाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

काठमाडौँ- प्राकृतिक विपदमा परेर  गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उनकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उनकी अर्की छोरी घाइते भइन् । असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर […]

सम्बन्धित सामग्री

युरोपमा आँधी, तीन देशमा १३ जनाको मृत्यु

युरोपको मध्य र दक्षिणी क्षेत्रमा आएको आँधीका कारण तीनजना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। फ्रान्स, इटाली र अस्ट्रियामा आँधीका कारण जनधनको क्षति भएको बीबीसीले उल्लेख गरेको छ। रुख ढलेर लाग्दा धेरैको मृत्यु भएको हो। अत्याधिक वर्षासँगै चलेको हावाहुरीले यी क्षेत्रका कयौं घरमा क्षति पुगेको छ भने सडक जलमग्न भएका…

विपदबाट दाङमा १३ जनाको मृत्यु‚ २०५ घरमा क्षति

दाङ : चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद्बाट दाङमा १३ जनाको मृत्यु भएको छ। विपदबाट करिब साढे ३ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ।केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको छ। एक जना अझै बेपत्ता छन्। त्यस्तै‚ अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन्।यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेका अधिकृत अर्यालले जानकारी दिए। उनका अनुसार हालसम्म घर भत्किएका परिवार तथा