एमाले छाडेका हरि राना झापा २ मा माओवादी उम्मेदवार

२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले झापा क्षेत्र नम्बर २ मा हरि रानालाई टिकट दिएको छ । उनी नेकपा एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । यो क्षेत्रमा धर्मशिला चापागाईंको दाबी रहँदै आए पनि यसपटक माओवादी केन्द्रले रानालाई उम्मेदवार बनाएको हो । उनी एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी एक […]

सम्बन्धित सामग्री

झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाण्डाै – झापाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनुभएको छ । घिमिरे २८ हजार ६ सय ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९ सय २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

झापा- २ मा एमालेका देवराज घिमिरेकाे अग्रता कायमै

झापा २: झापा निर्वाचन क्षेत्र नम्बर २ जारी मतगणनामा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन्। २९ हजार १६७ मत गणना हुँदा एमालेका घिमिरेले ९ हजार ७७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत’ले ८ हजार ५३६ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार १८२ मत पाएका छन्।

झापा २ मा एमालेका घिमिरेको अग्रता कायमै

झापा – झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् । ३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् । […]

झापा-२ मा एमालेका घिमिरेको अग्रता

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् । ३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् । माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।

झापा-२ मा एमालेको अग्रता

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । एक हजार ६३४ मतगणना हुँदा एमालेका उम्मेदवार देवराज घिमीले ६३० मत ल्याएर अग्रता कायम गरेका छन् ।यस्तै नेकपा माओवादी केन्द्रका हरि रानाले ३९७ र स्वतन्त्र पार्टीका रुद्र गिरीले १९८ मत ल्याएका छन् ।

झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

५ मंसिर, झापा । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् । घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

झापा २ मा एमालेको अग्रता कायमै, पछ्याउँदै माओवादी केन्द्र

एमालेका देवराज घिमिरेले ६३० मतका साथ अग्रता कायमै राखेका छन्  । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरि कुमार राना मगरले ३९७ मत पाएका छन् ।

झापा २ मा घिमिरे र राना : पहिले सहकर्मी अहिले प्रतिस्पर्धी

बनियानी – झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो। एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेको […]

टिकट नपाएपछि काँग्रेस नेता बुढाथोकीले भने पार्टीले मेरो नाक कटायो

काठमाडौँ । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरु र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा २ मा […]