काठमाडौँ । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरु र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा २ मा […]