झापा २ मा एमालेको अग्रता कायमै, पछ्याउँदै माओवादी केन्द्र

एमालेका देवराज घिमिरेले ६३० मतका साथ अग्रता कायमै राखेका छन्  । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरि कुमार राना मगरले ३९७ मत पाएका छन् ।

सम्बन्धित सामग्री

झापा-२ मा एमालेको अग्रता कायमै, स्वतन्त्र उम्मेदवार स्वागत नेपाल पछ्याउँदै

झापा । झापा २ मा एमालेका देवराज घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २ हजार ७४९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २ हजार ५७६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हरि रानाले १ हजार ३८६ मत ल्याएका छन् ।

झापा २ मा एमालेको अग्रता कायमै, गठबन्धन तेस्रो स्थानमा

झापा – झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्। ८ हजार ३३९ मत गन्दा एमालेका देवराज घिमिरेले २७४९, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २५७६, माओवादी केन्द्रका हरिकुमार रानाले १३८७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ७८२ मत पाएका छन्।