सर्लाहीमा भोलिदेखि निषेधाज्ञा

सर्लाहीमा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ।

सम्बन्धित सामग्री

सर्लाहीमा निषेधाज्ञा लम्बियाे

सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे नि...

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा […]

सर्लाहीमा निषेधाज्ञा

उता सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो । निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट […]

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ । ‘आइतबार राति […]

प्रदर्शन चर्किएपछि सर्लाहीमा भोलिसम्म निषेधाज्ञा

काठमाडौं : सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।त्यसैगरी इप्रका

दुर्घटनाको विषयमा झडप भएपछि सर्लाहीमा निषेधाज्ञा जारी

सवारी दुर्घटनाको विषयलाई लिएर सर्लाहीमा तनाव बढेसँगै निषेधाज्ञा जारी गरिएको छ । मंगलवार दिउँसो ३ बजेदेखि बुधवार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय केशरगञ्ज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वपुर–८ रामपुर टोलसम्म निषेध आदेश जारी गरिएको छ ।  त्यस्तै इप्रका केशरगञ्जबाट उत्तर ईश्वरपुर–५, सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको प्रशासन...

महोत्तरी र सर्लाहीमा पनि एक साता थपियो निषेधाज्ञा

प्रदेश नम्बर २ का महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।त्यस्तै जिल्ला कोभि

धनुषा, महोत्तरी, सर्लाहीमा एक साता र सिरहामा दुई साता निषेधाज्ञा थप

३१ जेठ, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा एक साताका लागि र एक जिल्लामा दुई साताका लागि निषेधाज्ञा थप गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनुषा, महोत्तरी र सर्लाहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तीनै जिल्लाको संकट व्यवस्थापन केन्द्रको बसेको छुट्टाछुट्टै बैठकले निषेधाज्ञालाई एक साताका लागि लम्बयाउने निर्णय गरेको छ । […]

सर्लाहीमा पनि निषेधाज्ञा थपियो

सर्लाही । सर्लाहीमा थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक

सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।  सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...