सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा […]

सम्बन्धित सामग्री

सर्लाहीमा कर्फ्यु हट्‌यो, निषेधाज्ञा जारी

सर्लाही- सर्लाहीको​ बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा बरहथवा-६ का ३० वर्षीय जयशङ्कर साहको मृत्युपछि लगाइएको कर्फ्यु आज बिहानबाट हटाइएको छ । झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला ...

सर्लाहीमा निषेधाज्ञा लम्बियाे

सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे नि...

प्रदर्शन चर्किएपछि सर्लाहीमा भोलिसम्म निषेधाज्ञा

काठमाडौं : सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।त्यसैगरी इप्रका

सर्लाहीमा भाेलि रातिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।  सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...

सर्लाहीमा शनिवार मध्यरातदेखि निषेधाज्ञा

सर्लाही । सर्लाहीमा शनिवार मध्यरातदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सदरमुकाम मलङ्गवामा आज दिउँसो बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भोलि शनिवार राती १२ बजेदेखि आगामी वैशाख ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सर्लाहीमा भदौ ७ सम्म थपियो निषेधाज्ञा, संक्रमण रोक्न कडाइ गरिने

सर्लाही : सर्लाहीमा जारी निषेधाज्ञा भदौ ७ गते सम्मका लागि लम्बिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सिसिएमसी) को (आज) आइतबार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले निषेधाज्ञाको समय बढाएर कडाइसाथ लागु गरिने निर्णय गरेक...