सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ । ‘आइतबार राति […]

सम्बन्धित सामग्री

सर्लाहीमा निषेधाज्ञा

उता सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो । निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट […]

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

जनकपुरधाम । सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा जारी रहने भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका– ५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो।

प्रदर्शन चर्किएपछि सर्लाहीमा भोलिसम्म निषेधाज्ञा

काठमाडौं : सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।त्यसैगरी इप्रका

सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा (सूचनासहित)

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।