खेलकुद विकासका लागि १७१ पालिकामा बजेट

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताए। प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले एक स्थानीय तह एक खेल पूर्वाधार निर्माण गर्ने सरकारको नीतिअनुसार विगतमा निर्माणाधीन खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा […]

सम्बन्धित सामग्री

‘तराई – मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

काठमाडौँ, १० फागुन । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउँछन् । नेकपा (एमाले)को बुधबारको केन्द्रीय […]

‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं’

च्याङ्ली (धादिङ)– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चेपाङ समुदाय, चिउरी र चमेरोको अन्तरसम्बन्ध अध्ययन गरेर एउटा सर्किट नै बनाउनु पर्ने बताएका छन् । ‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं । संरक्षित र स्वायत्त क्षेत्र बनाउन संविधानमै व्यवस्था गरेको छ । अध्ययन गरेर अघि बढाउनुपर्छ । स्थानीय तहमा संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र बनाउनु […]

पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट

काठमाडौँ,२ मँसिर । नेपालकै मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष रु एक करोड १९ लाख बजेट विनियोजन भएको छ । […]

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।...

हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड

सरकारले हवाइ क्षेत्रको विकासका लागि १२ अर्ब २४ करोड बजेट बिनियोजन गरेको छ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन् । बजेट भाषणमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य रहेको पनि सुनाए ।

पूर्वाधार विकासका लागि निजी क्षेत्रले अघि सारे यी पाँच विकल्प

सुर्खेत – कर्णालीको पूर्वाधार विकासका लागि निजी क्षेत्रले पाँच विकल्प अघि सारेका छन्। प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने चटारोमा रहेका बेला कर्णाली प्रदेशका व्यवसायीले पाँच विकल्प अघि सारेर सोही अनुसार बजेट निर्माण गर्न सुझाव दिएका छन्। कर्णाली प्रदेशको आर्थिक तथा योजना विकास मन्त्रालयमा बजेट निर्माणमा सुझाव दिने छलफल कार्यक्रममा कर्णालीका व्यवसायीले पाँच […]

सुदूरपश्चिमलाई विकासका लागि बढी बजेट छुट्याउँछु : देउवा

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास पहिलो प्राथमिकतामा रहेको बताए। धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे देउवाले यस्तो बताएका हुन्। उनले विकासका लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउँदै यहाँ सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे। उनले सुदूरपश्चिमका सबै ठाउँमा धेरै काम गरेको बताए।‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ। सबै ठाउँमा मैले

नगरको सहरी पूर्वाधार विकासका लागि ५० करोड

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।महालक्ष्मी नगरपालिकाको सहरी पूर्वाधार विकासका लागि सहरी विकास मन्त्रालयबाट ५० करोड रुपैयाँ बजेट प्राप्त हुने भएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने पत्र पठाएपछि धनकुटास्थित सघन सहरी तथा भवन निर्माण […]

धनकुटाको महालक्ष्मी नगरलाई ५० करोड बजेट

धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर पर्शुराम नेपालले बताए । बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइती भएकी मन्त्री झाँक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाँधिएकी छ

गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्छौं : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताएका छन् । उनले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताए । नेपाली काँग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताए । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्