‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं’

च्याङ्ली (धादिङ)– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चेपाङ समुदाय, चिउरी र चमेरोको अन्तरसम्बन्ध अध्ययन गरेर एउटा सर्किट नै बनाउनु पर्ने बताएका छन् । ‘चेपाङ समुदायको विकासका लागि बजेट व्यवस्था गरेका छौं । संरक्षित र स्वायत्त क्षेत्र बनाउन संविधानमै व्यवस्था गरेको छ । अध्ययन गरेर अघि बढाउनुपर्छ । स्थानीय तहमा संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र बनाउनु […]