पूर्वाधार विकासका लागि निजी क्षेत्रले अघि सारे यी पाँच विकल्प

सुर्खेत – कर्णालीको पूर्वाधार विकासका लागि निजी क्षेत्रले पाँच विकल्प अघि सारेका छन्। प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने चटारोमा रहेका बेला कर्णाली प्रदेशका व्यवसायीले पाँच विकल्प अघि सारेर सोही अनुसार बजेट निर्माण गर्न सुझाव दिएका छन्। कर्णाली प्रदेशको आर्थिक तथा योजना विकास मन्त्रालयमा बजेट निर्माणमा सुझाव दिने छलफल कार्यक्रममा कर्णालीका व्यवसायीले पाँच […]

सम्बन्धित सामग्री

पूर्वाधार क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृृद्धि ८ प्रतिशतले हुने लक्ष्य लिएको छ । खासगरी कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असर, बैंकिङ प्रणालीमा तरलता अभाव, कर्जा प्रवाहको सीमा १२.६ प्रतिशतमा सीमित गर्ने गरी भएको मौद्रिक नीतिमा भएको व्यवस्थाका कारण उक्त लक्ष्य पूरा गर्न हम्मेहम्मे पर्ने अवस्था छ । तर, यही समयमा नेपाल उद्योग परिसंघले चौथो […]

विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ

काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण ठिक ढंगले भएको छ कि छैन भनी अनुगमन र कारबाही थालेपछि फुटपाथ व्यवसायीहरू आत्तिन थालेका छन् । त्यसो त महानगरपालिकाले पहिले नै फुटपाथ व्यापारीहरूलाई फुटपाथमा व्यापार नगर्न र महानगरपालिका सुन्दर र छरितो राख्नका लागि प्रारम्भिक अभ्यास थालनी पनि गरेको थियो । फुटपाथ व्यापारीको सामान महानगरीय प्रहरीले फुटपाथबाट उठाएपछि सर्वसाधारणका बिचमा […] The post विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कर्णालीको विकासमा निजी क्षेत्रले औँल्याएका पाँच विकल्प

सुर्खेत : कर्णालीको पूर्वाधार विकासका लागि निजी क्षेत्रले पाँच विकल्प अघि सारेका छन् । प्रदेश सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने चटारोमा रहेका बेला कर्णाली प्रदेशका व्यवसायीले पाँच विकल्प अघि सारेर सोही अनुसार बजेट निर्माण गर्न सुझाव दिएका छन् । सोमबार कर्णाली प्रदेशको आर्थिक तथा योजना विकास मन्त्रालयमा बजेट निर्माणमा सुझाव दिने छलफल कार्यक्रममा […]

महामन्त्री शर्माले दिए मन्त्री यादवलाई तीनवटा विकल्प

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने सार्वजनिक अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति प्रकट गरेका छन् । कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महाममन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताएका हुन् । उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन् […]

हक्की र ह्याण्डबललाई विदेशी रेफ्रीकै भर

केही खेल यस्ता छन्, जसका पटक्कै केही पूर्वाधार छैनन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।...

सहरी विकासमा एकीकृत पूर्वाधार मार्ग लागू गर्नुपर्ने

पूर्वाधार निर्माणमा देखिएको बेथितिलाई नियन्त्रण गर्दै मुलुकको समृद्धि र विकासका लागि ‘एकीकृत पूर्वाधार मार्ग’ (युटिलिटी करिडोर) निर्माणको आवश्यकतामाथि जोड दिइएको छ । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिका सदस्यले पूर्वाधार निर्माणका क्रममा एउटा मन्त्रालयले गरेको काम अर्को मन्त्रालयले भत्काउने, वर्षौं लगाएर निर्माण गरिएको संरचना महिना नबित्दै अर्को पूर्वाधार निर्माणको नाममा बिगार्ने जस्ता कामलाई सधैँका लागि अन्त्य गर्न ‘युटिलिटी करिडोर’ निर्माणको विकल्प नरहेको दाबी गरे । सिंहदरबारस्थित समितिको कार्...

लगानी सम्मेलनको विकल्प खोज्दै पाँचखाल नगर

काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैङ्कसँग सात सर्त राखेर सम्झौता गर्‍यो । सार्वजनिक– निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारी पत्रमा गत मङ्गलवार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैङ्क लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् […]