पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

‘देश विकासका लागि आत्मनिर्भर हुनुपर्छ’

काठमाडौँ- मुलुकको राजनीतिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनका व्यक्तित्वहरूले राजनीतिक स्थायित्व, चलायमान आर्थिक गतिविधि र सुरक्षाको प्रत्याभूतिका लागि देश आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एकीकृत विकास प्रणालीका पक्षमा अध्ययन, अनुसन्धान गर्ने आइआइडीएस नामक संस्थाद्वारा आज आयोजित ‘नेपालको विगत र भविष्यको आर्थिक कूटनीति’ विषयक प्रवचन कार्यक्रममा उनीहरूले राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास, […]

लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी संवाद सुरु

पालिकाहरुको दिगो आर्थिक विकास गर्ने उद्देश्यले रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी संवाद सुुरु भएको छ । स्थानीय तहको आवश्यकता, आर्थिक विकासका सम्भावना र विभिन्न कार्यविधिमा आधारित रहेर संवाद सुुरु गरिएको हो ।

दीगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीतिमा जोड

अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन् ।एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्‍याउन सकिने बताए । उनले अहिले श्रीलंको ३९ सय प्रतिव्यक्ति आय […]

समस्यै समस्यामा जेलिएका उत्पादनमूलक उद्योग

नेपालले तीव्र आर्थिक विकासका लागि विभिन्न प्रयास गरिरहे पनि यसको मुख्य आधार मानिएको औद्योगीकरणको गति अघि बढ्न सकेको छैन । उत्पादनमूलक उद्योगबिना दिगो आर्थिक विकास सम्भव छैन भन्नेमा कसैको विमति नरहेको अवस्था भए पनि उद्योगको समस्या सुल्झाएर अघि बढ्ने प्रयास राज्यबाट भएको पाइँदैन । त्यसको फलस्वरूप व्यवसायी आफैंले अवरोधहरू पन्छाउँदै औद्योगिक विकासको यात्रामा अघि बढ्न […]

उद्यमशिलता विकासका लागि नबिल बैंकको त्रिपक्षीय सहकार्य

उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ ।पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष […]

दिगो आर्थिक विकासका लागि नबिल बैंकसँग सहकार्य

काठमाडौँ – उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ। पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रिव्दीकोट […]

ऊर्जामन्त्री भुसालसँग एमसिसी उपाध्यक्षको भेट

काठमाडाैं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गरेकी छिन्।ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो।भेटका अवसरमा उनीहरूबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भ

ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भयो

आर्थिक विकासका लागि नेपाल भ्रमण वर्ष

नेपालले बुधबार नेपाल भ्रमण वर्ष २०२० को भव्य सुरुवात गरेको छ । ‘लाइफटाइम एक्सपिरियन्सेज’ भन्ने नाराका साथ बुधबार राजधानी काठमाडौंसहित प्रदेशका राजधानीलगायत अन्य जिल्लाबाट तथा स्थानीय तहबाट समेत नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ भएको हो । पर्यटनमार्फत मुलुकको दिगो आर्थिक विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको नेपाल भ्रमण वर्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाअभियानको संज्ञा दिएकी थिइन् ।