सांसदहरू- प्रधानमन्त्रीलाई हटाऊ, राष्ट्रपतिलाई महाअभियोग लगाऊ [भिडियोसहित]

कार्यकारी प्रधानमन्त्रीले सनकमा आएर गरेको निर्णयलाई दोहोरो वाक्यसमेत नसोधी लाहाछाप लाउने उनको निर्णयबाट उनी सम्मानित राष्ट्रप्रमुख पदमा बस्न अयोग्य छिन् भन्ने पुष्टि भएको छ

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

काठमाडाैं।राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलले माग गरेकाे छ।बञ्चरेडाँडामा अवरोध हटाउन प्रहरी परिचालन गरीएकाे छ।नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेकाे छ।इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाँदै छ।महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने भएकाे छ।

राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ।विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकता विहीन नेपाली जनतामाथिको यो अपमान घोर निन्दा र भ

विवेकशील साझाका संयोजक पाण्डेले भने : राष्ट्रपतिलाई महाअभियोग

काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने बताएका छन्। सर्वोच्च अदातले प्रतिनिधिसभा पुनस्थार्पना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमदेश दिएको बधाई दिँदै संयोजनक पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'बाइ बाइ केपी ओली। एउटा अहङ्कारको अन्त्य हुनै थियो, भयो। अब केपी ओली…

राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन मन्त्री ढकालको चूनौति (भिडिओसहित)

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता तथा पर्यटनमन्त्री भानुभक्त ढकालले कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाको विपक्षी गठबन्धन चुनावमा सहभागी हुन डराएको आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]

ब्राजिलका राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने भन्दै विशाल प्रदर्शन

'भाइरसभन्दा पनि यो सरकार बढी खतरनाक छ,’ कोरोनाबाट दुई आफन्त गुमाएकी ६९ वर्षीया इरिने ग्रेथरले भनिन्।

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई…

गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले […] The post गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

तरुण दलले भन्यो, राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा

काठमाडौं : नेपाल तरूण दलले राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएको छ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरी  महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन माग गरेका छन्।‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदा

संसद ब्युँताएर प्रधानमन्त्री र राष्ट्रपतिलाई महाअभियोग लगाऔं : बाबुराम भट्टराई

अमेरिकामा राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाएको भन्दै नेपालमा पनि संसद ब्युँताएर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भट्टराईलाई महाअभियोग लगाउनुपर्ने भट्टराईले बताए।