राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई…

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/07/879037

२१ असार, काठमाडौं । नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार …