गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले […] The post गगन थापाको सुझाव : राष्ट्रपतिलाई महाअभियोग लगाऔ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.