काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का नेता तथा पर्यटनमन्त्री भानुभक्त ढकालले कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाको विपक्षी गठबन्धन चुनावमा सहभागी हुन डराएको आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । […]