राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ ।शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउ

सम्बन्धित सामग्री

'राष्ट्रपतिमाथि महाअभियोग ? प्रधानमन्त्रीमाथि ल्याऊ अविश्वासको प्रस्ताव'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिपतिमाथि आक्रोश किन भन्दै प्रश्न गरेका छन् । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने काम भएको बताए । “राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुण्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं । प्रधानमन्त्रीमाथि ल्याउन अविश्वासको प्रस्ताव,” उनले...