तरुण दलले भन्यो, राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा

काठमाडौं : नेपाल तरूण दलले राष्ट्रपति सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको जनाएको छ।तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गरी  महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन माग गरेका छन्।‘राष्ट्रपति ज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदा

सम्बन्धित सामग्री

राष्ट्रपति र प्रचण्ड सरकारलाई भारती मानन्धरले दिएको चुनौती

बुधबार सर्वोच्च अदालतमा एउटा अत्यन्तै क्रुर र अमानवीय यातना, पीडा र उच्चतम राजनीतिक तहको अपराध छताछुल्ल भयो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्राध्यक्ष रामचन्द्र पौडेलले हत्याका अपराधी तथा सक्रिय कांग्रेसी कार्यकर्ता (तरुण दल), ‘रिगल’का रुपमा चिनिने योगराज ढकाललाई संविधान दिवसमा ‘अपराध माफ’को उपहार प्रदान गर्ने सबभन्दा उपयुक्त पात्र माने। अन्य ६७० सहित रिगलको सजाय माफी भयो। अपराधविरुद्धको कारबाहीका […]

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि मुगुमा दीपावली

मुगु। मुलुकमा तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि कर्णाली प्रदेशको मुगु जिल्लामा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल मुगु र नेपाल विद्यार्थी संघ मुगुले बिहीबार साँझ सदरमुकाम गमगढी बजारको कृष्ण चोकमा नव निर्वाचित राष्ट्रपति पौडयालको खुसीमा दीप प्रज्वलन गरिएको हो । नेपाली कांग्रेसको नेताले राष्ट्रपति पाएपछि दीप प्रज्वलन गर्नुका साथै खुसी साटासाट गरेको […]

राष्ट्रपति मार्फत ओलीले देशलाई अनिर्णयको बन्दी बनाएको तरुण दल अध्यक्षको आरोप

काठमाडौँ, ७ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् । सत्तारुढ युवा संगठनद्वारा राष्ट्रपतिको कदमविरुद्ध आयोजित विरोधसभामा अध्यक्ष गुरुङले राष्ट्रपतिबाटै मुलुकप्रति षडयन्त्र भइरहेको बताए । उनले भने, ‘संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकको रुपमा राखेको छ […]

राष्ट्रपतिले राजीनामा दिनुपर्छ, नभए महाअभियोगबाट पदच्युत गरिनु पर्छ : तरुण दल

काठमाडौँ- नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार विज्ञप्ति निकाली राष्ट्रपतिको राजीनामा माग गरेका हुन्। राजीनामा नदिए महाअभियोग लगाएर भए पनि राष्ट्रपति भण्डारीलाई पदच्युत गर्नु पर्ने माग तरुण दलले गरेको हो। नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि […]

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]

राष्ट्रपतिलाई कानुनी कठघरामा उभ्याउन माग

काठमाडौं : विभिन्न राजनीतिक दलका ६ युवा संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको हत्या गरेको आरोप लगाउदै उनलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।विभिन्न राजनीतिक दल निकट नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायतले संयुक्त रुपमा शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै उनलाई कानुनी कठघरामा उभ्याउन माग गरेका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको दावी गर्दै उनीहरुले संविधा

राष्ट्रपतिको कदमप्रति प्रजिअलाई ज्ञापन

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम असंवैधानिक भएको भन्दै नेपाल तरुण दल चितवनले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत राष्ट्रपतिको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ...

कांग्रेसका भ्रातृ संगठनहरूले दिए राष्ट्रपतिलाई दबाब

काठमाडौं: सत्तारुढ दल नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका छन्। कांग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ, नेपाल र नेपाल दलित संघल...

कांग्रेस भातृ संगठनहरुको राष्ट्रपतिलाई दबाव

१० पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश तत्काल जारी गर्न दबाव दिएका छन् । कांग्रेससँग आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडांैमा संयुक्त पत्रकार सम्मेलन गरी …