कृषि स्नातकको परीक्षामा लापरवाही : पढाइ नयाँ पाठ्यक्रम अनुसार, प्रश्नपत्र पुरानै पाठ्यक्रमको

२४ भदौ, काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि स्नातकको चौथो सेमेष्टरको परीक्षामा पुरानो पाठ्यक्रमको प्रश्न सोधेको पाइएको छ । बुधबार भएको कमर्सियल क्रम (नगदे बाली) को परीक्षामा सोधिएको प्रश्नपत्र पुरानो पाठ्यक्रम अनुसार छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि स्नातकको पाठ्यक्रम २०७६ सालमा परिवर्तन गरेको थियो । २०७६ सालदेखि […]

सम्बन्धित सामग्री

गण्डकी विश्वविद्यालयमा तीन वर्षदेखि पाठ्यक्रम बिनै पढाइ

२२ पुस, काठमाडौं । गण्डकी विश्वविद्यालयले कुनै निश्चित वार्षिक पाठ्यक्रम बिनै अध्यापन गराइरहेको खुलेको छ । २०७६ सालमा स्थापना भएको विश्वविद्यालयमा विभिन्न ५ संकायमा पढाइ भइरहेको छ । यद्यपि, विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको संकाय नभइ कार्यक्रम भएको दाबी गर्दै आएको छ । विश्वविद्यालयमा यतिसम्म हेलचक्य्राइँ भइरहेको खुलेको छ कि, त्यहाँ पढाइ हुने कुनै विषयको निश्चित […]

वाम्बुले भाषाको पाठ्यक्रम बनाउन मानेभञ्ज्याङ गाउँपालिकाले छुट्यायो पाँच लाख

काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले ‘किरात वाम्बुले राई भाषा’को पाठ्यक्रम निर्माणको लागि बजेट विनियोजन गरेको छ।वाम्बुले जातिको बाहुल्य रहेको मानेभञ्ज्याङ पाठ्यपुस्तक तयारीका लागि १२ औं गाउँसभाले पाँच लाख बजेट विनियोजन गरेको गाउँपालिका वडा-५ का अध्यक्ष रामकुमार राईले जानकारी दिए।गाउँपालिका वडा-५ का अध्यक्ष राईले बजेट छुट्याए पनि पाठ्यक्रम निर्माण भने नभएको बताए। ‘बजेट छुट्याइएको छ,तर पाठ्यक्रम बनेको छैन,’उनले भने। पाठ्यक्रम निर्माणपछि गाउँपालिकाभित्रका विद

नारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम लागू

दैलेखको नारायण नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेर पढाइ सञ्चालन गरेको छ। नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका विषयहरू, परम्परागत खाना, उत्पादन, परम्परागत पहिरन, आफ्ना वरपर रहेका बस्तुहरूको विश्लेषण र...

फलेवास नगरले बनायो स्थानीय पाठ्यक्रम, नयाँ शैक्षिक सत्रबाट पढाइ हुने

पर्वत : स्थानीय स्तरमा रहेका सार्वजनिक महत्त्वका विषयमा केन्द्रीय निकायलाई सबै कुरा थाहा नहुन सक्छ। थाहा भएर पनि सबै ठाउँका सबै कुरा एउटै पाठ्यक्रममा समावेश गर्न कठिन हुन्छ।यो अवस्थामा स्थानीय तहहरूले स्थानीय आवश्यकता, महत्त्व र औचित्यका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्न पाउँछन्।अर्को पक्षबाट हेर्दा पाठ्यक्रमको कार्यान्वयन गर्ने मुख्य व्यक्ति भनेका शिक्षक र मुख्य ठाउँ भनेका विद्यालय हुन्। पाठ्यक्रम जसले कार्यान्वयन गर्ने हो उसैको संलग्नतामा स्थानीय परिवेश अनुसारको पाठ्यक्रम निर्माण

विद्यालयस्तरमा यौनिक अल्पसंख्यकबारे पनि पढाइ हुने

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले अर्को शैक्षिक सत्रदेखि लागु हुने पाठ्यक्रममा तीन वर्गको लैङ्गिक पहिचानलाई समावेश गर्ने तयारी गरेको छ । नयाँ पाठ्यक्रममा पुरुष, महिला र समयौनिक व्यक्तिबारे अध्यापन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा ‘नेपालमा हाल महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) गरी तीन […]

संस्कृत विश्वविद्यालयमा अब वास्तु इन्जिनियरिङको पनि पढाइ

आधुनिक आर्किटेक्ट इन्जिनियरिङका विषयलाई समेटेर चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम तयार नेपाल संस्कृत विश्वविद्यालयले अब प्राच्य इन्जिनियरिङ (वास्तुशास्त्र र स्थापत्यशास्त्र) कार्यक्रममा पठनपाठन सुरु गर्ने भएको छ । संस्कृत विश्वविद्यालयको सभाले वास्तु इन्जिनियरिङको...

स्थानीय पाठ्यक्रम बनाउँदै तुलसीपुर

दाङ : जिल्लामा पछिल्लो समय स्थानीय सरकारले पनि स्थानीय पाठ्यक्रम बनाउन थालेका छन्। त्यस्तै तुलसीपुर उपमहानगरले पनि यसको तयारी थालेको छ।अहिले पनि तुलसीपुरका केही सरकारी विद्यालयमा मगर तथा थारू भाषाको पाठ्यक्रम बनाएर पढाइ भइरहेको छ।स्थानीय सरकारले आफ्नो ठाउँमा ओझेलमा परेका विविध विषय समेटेर स्थानीय पाठ्यक्रम बनाउनु राम्रो पक्ष भएको नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिका अध्यक्ष होमराज डाँगीले बताए।उनले तुलसीपुरले धार्मिक तथा कला संस्कृतिलाई समेटेर बनाउनुपर्ने समेत सुझाव दिए।उन

स्याङ्जाका पालिकामा स्थानीय पाठ्यक्रम : केहीमा पढाइ सुरु, केहीले बनाउँदै

स्याङ्जा – संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै पालिकाले स्थानीय शिक्षा ऐन बनाइरहेका छन् । संविधानअनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धित पालिकालाई दिइएको छ ।  ऐनसँगै स्याङ्जाका केही पालिकाले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएका छन् भने केहीले बनाउन सुरु गरेका छन् । स्याङ्जामा पाँच नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका छन् । तर ६ वटा पालिकाले मात्र स्थानीय पाठ्यपुस्तकमा चासाे दिएका छन् ।  वालिङ नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्त...

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो। विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम (नयाँ वा पुरानो) टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनुपरेको छ।  सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न/गराउन