संस्कृत विश्वविद्यालयमा अब वास्तु इन्जिनियरिङको पनि पढाइ

आधुनिक आर्किटेक्ट इन्जिनियरिङका विषयलाई समेटेर चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम तयार नेपाल संस्कृत विश्वविद्यालयले अब प्राच्य इन्जिनियरिङ (वास्तुशास्त्र र स्थापत्यशास्त्र) कार्यक्रममा पठनपाठन सुरु गर्ने भएको छ । संस्कृत विश्वविद्यालयको सभाले वास्तु इन्जिनियरिङको...

सम्बन्धित सामग्री

नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने

दाङ - नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने भएकाे छ ।  वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ। विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु ...

अब संस्कृत विश्वविद्यालयमा वैदिक कृषि र इन्जिनियरिङको पढाइ

नेपाल संस्कृत विश्वविद्यालयले वैदिक कृषि तथा वास्तु इन्जिनियरिङका कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर स्नातक (शास्त्री) तहमा कृषि र इन्जिनियरिङलगायतका कार्यक्रम सञ्चालन गर्न...