दाङ : जिल्लामा पछिल्लो समय स्थानीय सरकारले पनि स्थानीय पाठ्यक्रम बनाउन थालेका छन्। त्यस्तै तुलसीपुर उपमहानगरले पनि यसको तयारी थालेको छ।अहिले पनि तुलसीपुरका केही सरकारी विद्यालयमा मगर तथा थारू भाषाको पाठ्यक्रम बनाएर पढाइ भइरहेको छ।स्थानीय सरकारले आफ्नो ठाउँमा ओझेलमा परेका विविध विषय समेटेर स्थानीय पाठ्यक्रम बनाउनु राम्रो पक्ष भएको नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुर नगर समितिका अध्यक्ष होमराज डाँगीले बताए।उनले तुलसीपुरले धार्मिक तथा कला संस्कृतिलाई समेटेर बनाउनुपर्ने समेत सुझाव दिए।उन