नेपालभाषामा स्थानीय पाठ्यक्रम 'येँ देय् म्हसीके' विमोचन, काठमाडौं महानगरका सबै विद्यालयमा पढाइ हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको छ। महानगरले एक कार्यक्रमबीच आज कक्षा १ देखि ४ सम्मको पाठ्यमक्रम र पाठ्यपुस्तक सार्वजनिक गरेको हो। कक्षा ५ देखि ८ सम्मको पाठयक्रम र पाठ्यपुस्तकपनि चाँडै सार्वजनिक गरिने महानगरले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल…

सम्बन्धित सामग्री

काठमाडौंमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।