गण्डकी विश्वविद्यालयमा तीन वर्षदेखि पाठ्यक्रम बिनै पढाइ

२२ पुस, काठमाडौं । गण्डकी विश्वविद्यालयले कुनै निश्चित वार्षिक पाठ्यक्रम बिनै अध्यापन गराइरहेको खुलेको छ । २०७६ सालमा स्थापना भएको विश्वविद्यालयमा विभिन्न ५ संकायमा पढाइ भइरहेको छ । यद्यपि, विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको संकाय नभइ कार्यक्रम भएको दाबी गर्दै आएको छ । विश्वविद्यालयमा यतिसम्म हेलचक्य्राइँ भइरहेको खुलेको छ कि, त्यहाँ पढाइ हुने कुनै विषयको निश्चित […]