काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले अर्को शैक्षिक सत्रदेखि लागु हुने पाठ्यक्रममा तीन वर्गको लैङ्गिक पहिचानलाई समावेश गर्ने तयारी गरेको छ । नयाँ पाठ्यक्रममा पुरुष, महिला र समयौनिक व्यक्तिबारे अध्यापन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा ‘नेपालमा हाल महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रोलिंगी) गरी तीन […]