के तपाईँ विदेशबाट स्वदेश फर्कदैँ हुनुहुन्छ ? स्वेदश फर्कदाँ आफूलाई मन परेका सामानहरु किनेर र्फकँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के-के सामान ल्याउँदा भन्सार शुल्क तिर्नुपर्दैन् र के-कस्ता सामानमा भन्सार तिर्नुपर्छ ? विदेशबाट फर्किदा यात्रुहरुले आफ्नोसहित अरुका सामाग्री पनि बोकेर आउने गरेका छन् । सुन, मोबाइल, टेलिभिजन लगायतका सामाग्री ल्याउने गरेका छन् । […]