कोभिडपछि सुरु भयो अमेरिका र युरोप म्युजिक टुर

काठमाडौं । कोरोना संक्रमणमा कमी आएपछि बल्ल नेपाली कलाकारहरूको विदेशमा सांगीतिक यात्रा सुरु भएको छ । यसैक्रममा नेपालका कलाकारहरूमध्ये विदेशमा सबैभन्दा बढी कन्सर्ट गर्ने गायक हिमाल सागरले आफ्नो युरोप र अमेरिकाको म्युजिक टुर सार्वजनिक गरेका छन् । हालसम्म विश्वका ३५ वटा देशमा उनले कन्सर्ट गरिसकेका छन् । अमेरिकामा दसैंअघि तीन महिना कन्सर्ट गरेर काठमाडौं फर्किएका […] The post कोभिडपछि सुरु भयो अमेरिका र युरोप म्युजिक टुर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

युरोप-अमेरिकाको लोभले अफ्रिकामा नेपाली अलपत्र

अमेरिका तथा युरोप प्रवेश गराउने लोभमा कैयौं नेपालीलाई दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । अमेरिका तथा युरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ । दूतावासका काउन्सिलर ज्ञानबहादुर मगरले अमेरिका तथा युरोप प्रवेश गर्न विभिन्न […]

अमेरिकाबिना युरोप समस्यामा हुनेछ : फिनिस प्रधानमन्त्री

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले रुसको सामना गर्नका लागि युरोप एक्कै सक्षम नरहेको र त्यसका लागि अमेरिका सहयोगमा भर पर्नुको विकल्प नरहेको बताएकी छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना अमेरिकाको सहयोग बिना युरोप एक्लैले गर्न नसक्ने उनले उल्लेख गरेकी हुन् । अस्ट्रेलियाको भ्रमणका क्रममा नेतृ मरिनले युरोपको सुरक्षा व्यवस्था थप सुधार र बलियो बनाउनु पर्ने […]

अमेरिका, युरोप लगायत भिजिटर भिसाको अप्वाइन्टमेन्ट र प्रकृयामा विश्वब्यापी ढिलाई

अमेरिका, युरोप लगायत भिजिटर भिसाको अप्वाइन्टमेन्टमा विश्वब्यापी ढिलाई भइरहेको छ । भिजिटर लगायतका अल्पकालिन भिसा लिन चाहने आवेदकहरुले भिसा अप्वाइन्टमेन्टका लागि लामो समय कुर्नुपरेको छ भने भिसा प्रकृयामा समेत ढिलो हुने गरेको छ । विश्वका कैयन देशमा भिसा आवेदनका नयाँ प्रावधानहरु समेत थपिएका छन् । तर सबैभन्दा ढिलाई भने अमेरिकाको भिजिटर लगायतका भिसा लिन चाहनेहरुका […]

युरोप र अमेरिकाले रुससँग युद्ध चाहँदैन: फ्रन्सेली रक्षामन्त्री

एजेन्सी, १३ फागुन । फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी हुन् । रुससँग आणविक हतियार भएको कारण युरोप र अमेरिका मध्ये कसैले रुससँग युद्ध नचाहेको बताइन् । उनले रेडियोमा भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले रुससँग युद्धको […]

वैदेशिक रोजगारी: युरोप–अमेरिका मोहमा ठगिँदै युवा

लाखौं रूपैयाँ दलाललाई बुझाएर युरोप–अमेरिकातिर हिँडेका नेपाली सहजै त्यहाँ पुग्दैनन्। थाइल्यान्डबाट फर्केका एक पीडितका अनुसार दलालले धेरैलाई काठमाडौंबाट घुम्न भनेर भारत, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंकाजस्ता सहजै जान सकिने मुलुकमा लैजान्छन्।...

‘युरोप छिर्न टर्की आउँदै हुनुहुन्छ, होश गर्नुहोस् !’

अमेरिका छिर्दा मेक्सिकोको र युरोप छिर्दा टर्कीको कहानी एउटै जस्तै लाग्छ । टर्कीदेखि अवैध बाटोहुँदै ग्रीस लैजाने गरिन्छ । नेपालीहरू युरोपको सपना बुन्दै विभिन्न प्रलोभनमा टर्की प्रवेश गर्छन् । कोही वर्क परमिटमा, कोही भिजिट भिसामा, कतिपय त इरान हुँदै अवैध रूपमा टर्की आउने पनि छन् । नेपालमा म्यानपावर एजेन्सीदेखि व्यक्तिसम्मलाई समन्वय गरेर कसरी हुन्छ टर्कीसम्म […]

छोराछोरी युरोप र अमेरिका, वृद्धा आमाबुबाको यस्तो छ अबस्था

नारायण अधिकारी / छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ […]